२०८२ कार्तिक ३०, आईतबार

सोमबारदेखि १९ वर्षमाथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने

  • निष्कर्ष
  • २०७८ आश्विन १०, आईतबार
Post Thumbnail

काठमाडौं – काठमाडौं जिल्लामा कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार असोज ११ देखि लक्षित उमेर समूहभन्दा माथि सबैलाई लगाउने जनाएको छ।

कार्यालयका अनुसार असोज ११ गते देखि तीन दिनसम्म भेरोसेल खोपको पहिलो डोज खोप लगाइने छ। खोपका लागि विद्युतीय दर्ता नम्बर अनिवार्य लिएर जानु पर्नेछ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस