२०८२ जेष्ठ १, बुधबार

बिजनेस

बिजनेस

यस्तो छ २०८० सालमा बैंक बिदा सूची

काठमाडौँ — आगामी वर्ष वि.सं. २०८० सालमा बैंक बिदाको सूची नियामक निकाय राष्ट्र बैंकले सार्वजनिक गरेको छ । जसअनुसार वैशाख महिनामा १ गते नयाँ वर्ष, १८ गते मजदुर दिवस र २२ गते बुद्ध जयन्ती परेकाले बैंकहरु बन्द रहनेछन् । जेठ १५ गते गणतन्त्र दिवसका दिन आरटीजीएस, ईसीसी, नगद भुक्तानी जस्ता अत्यावश्यकबाहेकका...  विस्तृतमा

  • बिष्णु गौडेल

परशुराम कुण्डमा स्नान सुरु, कुण्डसम्म जाने बाटो निर्माण

प्रेम क्षेत्री,चितवन । चितवनको माडी १ स्थित परशुराम कुण्डमा मंगलबारदेखी स्नान सुरु भएको छ ।...  विस्तृतमा

  • निष्कर्ष

बाँझो भिरालो जमिनमा कागती र सुन्ताला खेती

मध्यविन्दु,६ चैत्र,(रासस): भिरालो जमिनमा कागती र सुन्तलाले फुल खेल्न थालेको देखेपछि...  विस्तृतमा

  • निष्कर्ष

बिमा कम्पनीले सर्भेयरको ४० करोड भन्दा बढी रकम ब्लक गरेको गुनासो

चितवन । बिमा कम्पनीले बिमा सर्भेयरको ४० करोड भन्दा बढी रकम ब्लक गरेको गुनासो गरेका छन् । बिमा...  विस्तृतमा

  • निष्कर्ष

राजस्व धेरै संकलन गर्ने नवलपुर ओझेलमा पर्यो ः सांसद जिसी 

नवलपुर, १ चैत । नवलपुरको गैँडाकोटमा फागुन २१ देखि सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय...  विस्तृतमा

  • निष्कर्ष

महिलाले एक स्वरमा भने, ‘लघुवित्त हाम्रो सहारा हो’

चैत्र १, गैँडाकोट । गैँडाकोटका लघुवित्त संस्थामा आवद्ध महिलाहरुले लघुवित्त आÇनो सहारा भएको...  विस्तृतमा

  • निष्कर्ष

नारायणघाट-बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’

नवलपरासी, चैत्र १-पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारको क्रममा वन्यजन्तुका...  विस्तृतमा

  • निष्कर्ष

नारायणगढ-बुटवल सडक निर्माण ४ वर्षमा २५ प्रतिशतमात्रै

फागुन ३०- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम ४२ महिनामा...  विस्तृतमा

  • निष्कर्ष

पशुपति र मिस्टर डी आउने भएपछि मेलामा दर्शकको घुइँचो

नवलपुर, २८ फागुन । नवलपुरको गैँडाकोटमा जारी औद्योगिक व्यापार मेलामा कलाकार पशुपति शर्मा र...  विस्तृतमा

  • निष्कर्ष

एकै दिन १५ हजारले अवलोकन गरे औद्योगिक व्यापार मेला 

नवलपुर, २७ फागुन । नवलपुरको गैँडाकोटमा जारी ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार...  विस्तृतमा

  • निष्कर्ष
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस