२०८२ बैशाख २७, शनिबार

समाचार

समाचार

यी नदीहरूमा पानीको बहाव बढ्ने, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं - मनसुनी सक्रियताका कारण वर्षा हुने क्रम नरोकिएपछि देशका विभिन्न साना ठुला नदीनालाहरूमा पानीको बहाव आज पनि बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज महाकाली, कर्णाली, नारायणी, कोशीलगायतका प्रमुख नदीमा पानीको बहाव बढ्ने विभागको पूर्वानुमान छ । सहायक नदीहरू भेरी, मर्स्याङ्दी,...  विस्तृतमा

  • बिष्णु गौडेल

खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन

काठमाडौं - सरकारले कोरोनाविरुद्धको खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ ।...  विस्तृतमा

  • निष्कर्ष

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको...  विस्तृतमा

  • निष्कर्ष

शनिबारदेखि देशभर माैसममा सामान्यदेखि पूर्ण बदली

काठमाडौं - शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन...  विस्तृतमा

  • निष्कर्ष

आज साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं - आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ ।...  विस्तृतमा

  • निष्कर्ष

उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने तयारी, प्रजिअको बैठक बस्दै

काठमाडौं - नेपालमा पुनः कोरोनामुक्त हुने भन्दा संक्रमितको संख्या बढ्दै गइरहेका बेला...  विस्तृतमा

  • निष्कर्ष

बुधबार देशका धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं - बुधबार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम...  विस्तृतमा

  • निष्कर्ष

अनलाइन कक्षाले तनावमा बालबालिका

काठमाडौं - नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन...  विस्तृतमा

  • निष्कर्ष

साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले आउँदो साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश...  विस्तृतमा

  • निष्कर्ष

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ ३ दिनको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।...  विस्तृतमा

  • निष्कर्ष
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस