काठमाडाैं – युट्युब च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने काम गरेको भन्दै प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ । ‘टेन्सन ब्रो’ नामक युट्युब च्यानलबाट विभिन्न सामाजिक सञ्जालमा अश्लील शीर्षकमा भिडियो राखेको आरोपमा प्रहरीले कालीकोटको पताँला झरना गाउँपालिका घर भएका... विस्तृतमा
काठमाडौं - आज पहेलो धातुसहित एकजनालाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । जजिरा... विस्तृतमा
काठमाडाैं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै... विस्तृतमा
पर्सा - जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई युवतीसहित उनीहरुका नाबालक... विस्तृतमा
झापा - मोटरसाइकल चोरी गरेको अभियोगमा झापा बुद्ध चोकबाट प्रहरीले एक जना पक्राउ गरेकाे छ । इलाम... विस्तृतमा
रुपन्देही - वुटवल उपमहानगरपालिका-५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ ईन्च... विस्तृतमा
काठमाडौं - कैलालीको लम्कीचुहा नगरपालिका-१ मा दुर्घटनापछि भएको प्रदर्शनमा ट्रकमा आगजनी गरेको... विस्तृतमा
ललितपुर - ललितपुरको हरिसिद्धीस्थित एक मन्दिरको मूर्ति चोरी भएको छ । यस्तै अर्को एक मन्दिरको... विस्तृतमा
सर्लाही - सर्लाहीमा आमासहित दुई छोराछोरी घरभित्रै मृत भेटिएका छन् । सर्लाही बरहथवा... विस्तृतमा
नयाँदिल्ली - भारतको उत्तर प्रदेशमा दलित परिवारका चार जनाको हत्या भएको छ । प्रयागराजको... विस्तृतमा