२०८२ बैशाख २६, शुक्रबार

सुरक्षा-अपराध

सुरक्षा-अपराध

शालिनको पोष्टमार्टम रिपोर्ट : बलात्कार देखिएन

२० फागुन, काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार...  विस्तृतमा

  • बिष्णु गौडेल

गैँडाकोटमा समातिएका गोरु सहितको ट्रक फिर्ता पठाइयो

गैँडाकोट । गैँडाकोट स्थित रानीतालमा अवैध रुपमा ल्याइएको भन्दै समातिएका गोरु सहितको ट्रक...  विस्तृतमा

  • निष्कर्ष

गैँडाकोटमा एम्बुलेन्स, बस र स्कुटर ठोक्किदा चार घाइते

नवलपरासी,१३ फागुन, नवलपरासी(बर्दघाट सस्तापूर्व)को गैँडाकोटमा एम्बुलेन्स, बस र स्कुटर...  विस्तृतमा

  • निष्कर्ष

आठ दिनको अन्तरमा फेरि अर्को बाघ मारेर गाडेको अवस्थामा भेटियो 

मध्यविन्दु (नवलपरासी),१२ फागुन, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिमा आठ...  विस्तृतमा

  • निष्कर्ष

देवचुलीमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवाको मृत्यु 

देवचुली,११ फागुन, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका १४ मा मोटरसाइकल...  विस्तृतमा

  • निष्कर्ष

चितवनको खैरहनीमा मोटरसाइकलले च्यापिएको अवस्थामा शव भेटियो

११ फागुन, चितवन । चितवनको खैरहनी नगरपालिका–१० कठारस्थित भित्री सडक खण्डमा मोटरसाइकलले...  विस्तृतमा

  • निष्कर्ष

मध्यविन्दुमा बाघ मृत अवस्थामा भेटियो

मध्यविन्दु (नवलपरासी), ४ फागुन, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका १०...  विस्तृतमा

  • निष्कर्ष

देवचुलीमा गैंडाको आक्रमणबाट एक जना घाइते

देवचुली। देवचुली १० मा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैंडाको आक्रमणबाट कावासोती १...  विस्तृतमा

  • निष्कर्ष

दाङमा भएको सवारी दुर्घटनामा दिदीबहनीको मृत्यु

दाङ– दाङमा भएको सवारी दुर्घटनामा परेर एकै घरका दुई दिदी बहिनीको मृत्यु भएको छ। बुधवार दिउँसो...  विस्तृतमा

  • निष्कर्ष

नवलपरासी पश्चिममा हजुरबुवा र नाति मृत फेला

१ फागुन, काठमाडौं । नवलपरासीको पश्चिमको सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल...  विस्तृतमा

  • निष्कर्ष
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस